दफा २६
दाबी प्रमाणित गर्ने भार
देवानी मुद्दामा आफ्नो दावी वा प्रतिदावी प्रमाणित गर्ने भार वादीको हुनेछ ।